नियम २२
आर्जित नाफाबाट लगानी
(१) विदेशी लगानी भएको उद्योगले आफ्नो आर्जित नाफाबाट पुनः लगानी गर्दा सोही उच्चोग वा विदेशी लगानी खुला गरिएका अन्य उच्चोगमा लगानी गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम लगानी गर्दा सोही उद्योग भए ऐनको दफा ३ को उपदफा (३) बमोजिम तोकिएको न्यूनतम लगानीको सीमाको दश प्रतिशतभन्दा कम नहुने गरी र अन्य उद्योग भए न्यूनतम लगानीको सीमा भन्दा कम नहुने गरी लगानी गर्नु पर्नेछ ।